नियम २०
प्रयोगशालाको सूची अद्यावधिक राख्नु पर्ने
विभागले सरकारी, निजी वा गैरसरकारी क्षेत्रमा स्थापना भएका प्रयोगशालाको गुणस्तरको प्राविधिक परीक्षण गरी सोको विवरण अद्यावधिक रूपमा राख्नु पर्नेछ ।